नेपाली बने नान्डोस रेस्टुरेन्टबाट मास्टर ग्रीलर २०२४ का बिजेता

Rishi Bishwokarmaऋषि बिश्वकर्मा – दोहा कतार 22 – April – 2024नान्डोस रेस्टुरेन्ट बाट मास्टर ग्रीलर २०२४ बिजेता नेपाली बनेका छन । लम्जुङ्गका सुसिल पोखरेल २०२४ का बिजेता भएका हुन । १२ रेस्टुरेन्टका १३ प्रतिस्पर्धी मास्टर ग्रीलरलाई पछी पार्दै कतार देशको राजधानी दोहा शहरको नान्डोस रेस्टुरेन्ट बाट मास्टर ग्रीलर २०२४ बिजेता भएका हुन । दोहा शहरको […]

Read More

२० वर्षे उद्यमी निखिल : गाउँमै कृषि पढेर लोभ लाग्दो च्याउ खेती

टोपलाल अर्यालगुल्मीकैयौं युवा स्वदेशमा उद्यमको केहि उपाय नदेखेर दैनिक परदेश भासिइरहेका छन्। ऊर्जाशील उमेरमा थुप्रै किशोरकिशोरी छिटो सम्पन्न हुने रहरमा बाटो विराइरहेका हुन्छन्। उद्यम गर्न बाआमाले खेताला नपाउँदा बेरोजगार छोराछोरी कुलतमा फसिरहेका हुन्छन्। तर, गुल्मी चन्द्रकोट– ३ का २० वर्षे निखित खत्री आफ्नै उद्यम गरेर मासिक दुई लाख कमाइरहेका छन्। जन्मेहुर्केको गाउँमै स्वरोजगारीको सम्भावना देखाएर […]

Read More
chandrakot

जिल्ला मै पहिलो पटक चन्द्रकोटमा टोल फ्रि नम्बर संचालन

महेश बोहरा, असोज १३ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्ला मै पहिलो पटक टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ । चन्द्रकोट गाउँपालिकाले नागरिकहरुमा सरल र सहज सूचना संचार प्रदान गर्न साथै नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने सार्वजनिक सेवा सुविधाका बारेमा निःशुल्क रुपमा जानकारी पाउन र आफ्ना समस्या तथा गुनासोहरु सहज […]

Read More