निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुदै / चन्द्रकोटमा पौष १ र २ गते

यही पौष १ र २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । गाउँपालिकाले नागरिकको सहजताका लागी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ । उक्त स्वास्थ्य शिविरमा मुटुरोग सम्बन्धी चेक जाँच तथा उपचार, आखाँ जाँच तथा शल्यक्रिया र उपचार, मृगौला सम्बन्धी जाँच तथा उपचार र स्त्री रोग सम्बन्धी जाँच तथा उपचार हुने छ । […]

Read More

म्याद नाघेको समान बेचे कारवाही। आवस्यक परे दिनदिनै अनुगमन गर्छौ। चन्द्रकोट गाउँपालिका

2079-07-01 चन्द्रकोट चाडपर्वहरु को आगमन संगै चन्द्रकोट गाउँपालिका र उद्योग बाणिज्य संघको सहयोगमा गुल्मी को चन्द्रकोट गाउपालिका शान्तिपुरमा खुलेर रहेका विभिन्न पसलहरुमा अनुगमन सुरु भएको छ। हिजो मात्र बजारको म्यालरुख सृलकाटोल लगायत बजारका मुख्य पसल हरु मा खाद्यान्न कस्मेटिक होटल लगायत व्यक्तिगत जीवन मा प्रयोग हुने खानेकुराबात जनमानस मा असर नपरोस भन्ने हेतु ले म्याद […]

Read More

नेपाल मेडिकल काउन्सिलले गर्‍यो १७ चिकित्सकलाई कारबाही, ६६ जनाविरुद्ध उजुरी

२८ असोज, काठमाडौं । बिरामीको उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ । मेडिकल काउन्सिलको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो । काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार अझै छानबिनमा क्रममा ४४ वटा उजुरीहरु छन् । ‘सबै चिकित्सकको उपचार सम्बन्धी […]

Read More