Manisha Kanda Chandrakot

शान्तिपुर मनिषा मृत्यु् प्रकरणः  चन्द्रकोटे महिलाद्धारा बिरोध प्रदर्शन

प्रेम सुनार /कमल खत्री गुल्मी, कार्तिक १८ । शुक्रबार बिहान गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको मृत्यु घटनालाई बलात्कार पछि हत्या भएको भन्दै बिषयमा चन्द्रकोट गाउँपालिकाका महिलाहरुले शनिबार शान्तिपुरमा बिरोध प्रदर्शन गरेकका छन । शान्तिपुर ईलाका प्रहरी कार्यालयमा जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधानलाई ज्ञापनपत्र बुझाउँदै चन्द्रकोट गाउँपालिका महिलाहरुले […]

Read More

 शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका 

  शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका    प्रेम सुनार गुल्मी, कार्तिक १७ ।  शुक्रबार गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलाको बिच भागमको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी १५ बर्षिया किशोरी मनिषा रुचालको मृत्यु घटनालाई परिवारजनले बलात्कार पछि हत्या भएको आशंका गरेका छन । चन्द्रकोट गाउँपालिका–४ डाँडाबन माईती घर भएकी धनमाया रुचालकी छोरी मनिषा आमा सहित शान्तिपुरको  […]

Read More

निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुदै / चन्द्रकोटमा पौष १ र २ गते

यही पौष १ र २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । गाउँपालिकाले नागरिकको सहजताका लागी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ । उक्त स्वास्थ्य शिविरमा मुटुरोग सम्बन्धी चेक जाँच तथा उपचार, आखाँ जाँच तथा शल्यक्रिया र उपचार, मृगौला सम्बन्धी जाँच तथा उपचार र स्त्री रोग सम्बन्धी जाँच तथा उपचार हुने छ । […]

Read More

Gulmi : कहाँ कति मत खस्यो ?

कहाँ कति मत खस्यो ? रुरुक्षेत्र गाउँपालिकामा जम्मा खसेको मत:- ९,९०१वडा नं १, रिडि:- १,६०९वडा नं २, ग्वादी:- १,२७७वडा नं ३, थानपति:- १,३३४वडानं ४, बलेटक्सार:- २,४७२वडा नं ५, बम्घा:- १,७४८वडा नं ६, रिमुवा:- १,४६० छत्रकोट गाउँपालिकामा जम्मा खसेको मत:- १२,१७७वडा नं. १, हुँगा – २,२३०वडा नं. २, पल्लिकोट – १,५६४वडा नं. ३, हर्दिनेटा – २,६६८वडा […]

Read More

बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने

चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो दिन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

Read More
Bhajan

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा आठौ भजन महोत्सव आयोजना गरिने

कार्तिक 4 चुरामणि तिमिल्सिना रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै आठौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर १२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो । सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो शङ्ख बजाउने प्रतियोगिता ,करोड दीप प्रज्वन जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान […]

Read More

म्याद नाघेको समान बेचे कारवाही। आवस्यक परे दिनदिनै अनुगमन गर्छौ। चन्द्रकोट गाउँपालिका

2079-07-01 चन्द्रकोट चाडपर्वहरु को आगमन संगै चन्द्रकोट गाउँपालिका र उद्योग बाणिज्य संघको सहयोगमा गुल्मी को चन्द्रकोट गाउपालिका शान्तिपुरमा खुलेर रहेका विभिन्न पसलहरुमा अनुगमन सुरु भएको छ। हिजो मात्र बजारको म्यालरुख सृलकाटोल लगायत बजारका मुख्य पसल हरु मा खाद्यान्न कस्मेटिक होटल लगायत व्यक्तिगत जीवन मा प्रयोग हुने खानेकुराबात जनमानस मा असर नपरोस भन्ने हेतु ले म्याद […]

Read More
chandrakot

जिल्ला मै पहिलो पटक चन्द्रकोटमा टोल फ्रि नम्बर संचालन

महेश बोहरा, असोज १३ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्ला मै पहिलो पटक टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ । चन्द्रकोट गाउँपालिकाले नागरिकहरुमा सरल र सहज सूचना संचार प्रदान गर्न साथै नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने सार्वजनिक सेवा सुविधाका बारेमा निःशुल्क रुपमा जानकारी पाउन र आफ्ना समस्या तथा गुनासोहरु सहज […]

Read More