गुल्मीमा दशैपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप

सूर्य सुनार असोज ३० गुल्मीजिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेको चाप बढेको छ । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहि समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको हो । दशैं पछि कार्यालय खुलेसंगै गुल्मी जिल्ला प्रशासन कार्यालयबाट प्रतिदिन १६४ नयाँ नागरिकता, […]

Read More

गुल्मीमा एक महिलालाई प्रेमीले ७ महिनाको गर्भवती बनाएर हत्या गरेको खुलासा

प्रेम सुनार, गुल्मी: गुल्मीकी एक महिला रुपन्देहीको जंगलमा मृत फेला परेको झण्डै दुई बर्षपछि हत्या घटनाको रहस्य खुलेको छ। जिल्लाको मालिका गाउँपालिका–४, साविक अर्खबाङ्ग गाविस-२ मुलाबारीकी ३५ बर्षीया वसन्ती भन्ने धनकुमारी अर्याल २०७७ माघ १० गते दिउँसो रुपन्देहीको एक जंगलमा रुखमा बाँधिएको अबस्थामा मृत फेला परेकी थिइन्।उनलाई कपिलवस्तुको शिवराज नगरपालिका-७, जहभारीका उनकै प्रेमी ३६ बर्षीय […]

Read More