Gulmi : कहाँ कति मत खस्यो ?

चुनाव २०७९ प्रदेश नम्बर ५ मुख्य समाचार राजनीति

कहाँ कति मत खस्यो ?

रुरुक्षेत्र गाउँपालिकामा जम्मा खसेको मत:- ९,९०१
वडा नं १, रिडि:- १,६०९
वडा नं २, ग्वादी:- १,२७७
वडा नं ३, थानपति:- १,३३४
वडानं ४, बलेटक्सार:- २,४७२
वडा नं ५, बम्घा:- १,७४८
वडा नं ६, रिमुवा:- १,४६०

छत्रकोट गाउँपालिकामा जम्मा खसेको मत:- १२,१७७
वडा नं. १, हुँगा – २,२३०
वडा नं. २, पल्लिकोट – १,५६४
वडा नं. ३, हर्दिनेटा – २,६६८
वडा नं. ४, दिगाम – २,६७३
वडा नं. ५, खर्जयांग – १,८३३
वडा नं. ६, दौघा – १,२०९

गुल्मीदरबार गाउँपालिकामा जम्मा खसेको मत:- ११,३२१
वडा नं १. बलिथुम:- १,८२१
वडा नं २. जुभुङ:- २,०३९
वडा नं ३. गौडाकोट:- १,४६५
वडा नं ४. बिरबास:- २,३७९
वडा नं ५. अमर अर्बाथोक:- १,०९३
वडा नं ६. चारपाला:- १,०४८
वडा नं ७. चारपाला:- १,४७६

सत्यवती गाउँपालिकामा जम्मा खसेको मत:- ११००८
वडा नं १. अस्लेवा-१६३८
वडा नं २. चेमी-११०९
वडा नं ३. लुमपेक-१६९६
वडा नं ४. लिम्घा-१३६८
वडा नं ५. हसरा-१४०७
वडा नं ६. ज्वांग-१८०७
वडा नं ७. जूनिया-१२४१
वडा नं ८. भार्से-७४२

चन्द्रकोट गाउँपालिकामा जम्मा खसेको मत परिणाम यस प्रकार छ :
वाड १ मा ७३०
वाड २ मा ९६६
वाड ३ मा ७६६
वाड ४ मा १५९७
वाड ५ मा ८२९
वाड ६ मा ८८३
वाड ७ मा १५५१
वाड ८ मा १६९०

जम्मा मत : ८९४२
पुरा विवरण हेर्न को लागि येह क्लिक गर्नुहोस
https://panchhi.com.np/election-2079/

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *