Gulmi : कहाँ कति मत खस्यो ?

कहाँ कति मत खस्यो ? रुरुक्षेत्र गाउँपालिकामा जम्मा खसेको मत:- ९,९०१वडा नं १, रिडि:- १,६०९वडा नं २, ग्वादी:- १,२७७वडा नं ३, थानपति:- १,३३४वडानं ४, बलेटक्सार:- २,४७२वडा नं ५, बम्घा:- १,७४८वडा नं ६, रिमुवा:- १,४६० छत्रकोट गाउँपालिकामा जम्मा खसेको मत:- १२,१७७वडा नं. १, हुँगा – २,२३०वडा नं. २, पल्लिकोट – १,५६४वडा नं. ३, हर्दिनेटा – २,६६८वडा […]

Read More

मतपेटिकामा आगजनी : बाजुरा

बाजुरा,मंसिर ४ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता […]

Read More

कांग्रेस बैठकमा देउवाले भने- गठबन्धनमा अन्तर्घात नभए राम्रो परिणाम आउँछ l

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिए । उनले गठबन्धनका कारण कांग्रेसभित्रै अन्तर्घात नभए कांग्रेसले पनि राम्रो चुनावी परिणाम हासिल गर्ने बताए । […]

Read More

क्यारमबोर्ड खेल्दै भोट मागिरहेका नेताहरु

२८ असोज, काठमाडौं । क्यारमबोर्डलाई खासै राम्रो खेल मानेर प्रोत्साहन गर्ने चलन छैन । विद्यार्थी, किशोर किशोरीहरु क्यारमबोर्ड खेलेकामा प्रोत्साहन होइन, गाली नै पाउने गर्छन् । न कुनै शारीरिक स्फुर्ति, न जित्दा कुनै ठूलो उपलब्धि, क्यारमबोर्डमा केही छैन । तैपनि नेपालका गाउँशहरमा क्यारमबोर्ड प्रचलित खेलकै रुपमा छ । आसन्न चुनावका लागि भोट माग्ने क्रममा नेताहरुले […]

Read More

प्रचण्ड गोरखा जाँदा रेनुको ‘मुड अफ’

२८ असोज, काठमाडौं । शुक्रबार गोरखा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आउँदा छोरी रेनु दाहालको मुड अफ भएको बताएका छन् । शुक्रबार गोरखा बजारमा पार्टीका अगुवा कार्यकर्तालाई संबोधन गर्दै उनले भने, ‘अध्यक्ष त्यहाँबाट गोरखा जाने चर्चा चलेदेखि वास्तवमा भन्ने हो भने उनको मुड अफ भयो ।’ प्रचण्डकी छोरी […]

Read More

अनुमति नलिई प्रचारमा हिँड्ने मन्त्रीलाई रोक लगाउन निर्वाचन आयोगको निर्देशन

२८ असोज, काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा […]

Read More