२० वर्षे उद्यमी निखिल : गाउँमै कृषि पढेर लोभ लाग्दो च्याउ खेती

टोपलाल अर्यालगुल्मीकैयौं युवा स्वदेशमा उद्यमको केहि उपाय नदेखेर दैनिक परदेश भासिइरहेका छन्। ऊर्जाशील उमेरमा थुप्रै किशोरकिशोरी छिटो सम्पन्न हुने रहरमा बाटो विराइरहेका हुन्छन्। उद्यम गर्न बाआमाले खेताला नपाउँदा बेरोजगार छोराछोरी कुलतमा फसिरहेका हुन्छन्। तर, गुल्मी चन्द्रकोट– ३ का २० वर्षे निखित खत्री आफ्नै उद्यम गरेर मासिक दुई लाख कमाइरहेका छन्। जन्मेहुर्केको गाउँमै स्वरोजगारीको सम्भावना देखाएर […]

Read More

बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने

चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो दिन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

Read More

गुल्मीमा दशैपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप

सूर्य सुनार असोज ३० गुल्मीजिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेको चाप बढेको छ । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहि समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको हो । दशैं पछि कार्यालय खुलेसंगै गुल्मी जिल्ला प्रशासन कार्यालयबाट प्रतिदिन १६४ नयाँ नागरिकता, […]

Read More