बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने

चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो दिन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

Read More

गुल्मीमा एक महिलालाई प्रेमीले ७ महिनाको गर्भवती बनाएर हत्या गरेको खुलासा

प्रेम सुनार, गुल्मी: गुल्मीकी एक महिला रुपन्देहीको जंगलमा मृत फेला परेको झण्डै दुई बर्षपछि हत्या घटनाको रहस्य खुलेको छ। जिल्लाको मालिका गाउँपालिका–४, साविक अर्खबाङ्ग गाविस-२ मुलाबारीकी ३५ बर्षीया वसन्ती भन्ने धनकुमारी अर्याल २०७७ माघ १० गते दिउँसो रुपन्देहीको एक जंगलमा रुखमा बाँधिएको अबस्थामा मृत फेला परेकी थिइन्।उनलाई कपिलवस्तुको शिवराज नगरपालिका-७, जहभारीका उनकै प्रेमी ३६ बर्षीय […]

Read More