कांग्रेस बैठकमा देउवाले भने- गठबन्धनमा अन्तर्घात नभए राम्रो परिणाम आउँछ l

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिए । उनले गठबन्धनका कारण कांग्रेसभित्रै अन्तर्घात नभए कांग्रेसले पनि राम्रो चुनावी परिणाम हासिल गर्ने बताए । […]

Read More