edv

अनलाइन फाराम भर्न नजान्नेहरू पनि अमेरिका जाने लाइनमा

ईडिभी फारम मोबाइलदेखि आफै भर्न मिल्छ र सजिलो पनि छ तर त्यति सामान्य फारम भर्न पनि नजानेर अमेरिका जाने सपना देखेर फारम भर्न लाइनमा लाउने मानिसको कमि छैन। शिक्षित मानिसले पनि सामान्य फारम भर्न नजान्नु भनेको दुखको कुरा हो।तर दुखको कुरा त् के छ भने सामान्य तरिकाले अनलाइन देखि भर्ने फारम पनि भर्न नजानेर ईडिभी […]

Read More

गुल्मीमा एक महिलालाई प्रेमीले ७ महिनाको गर्भवती बनाएर हत्या गरेको खुलासा

प्रेम सुनार, गुल्मी: गुल्मीकी एक महिला रुपन्देहीको जंगलमा मृत फेला परेको झण्डै दुई बर्षपछि हत्या घटनाको रहस्य खुलेको छ। जिल्लाको मालिका गाउँपालिका–४, साविक अर्खबाङ्ग गाविस-२ मुलाबारीकी ३५ बर्षीया वसन्ती भन्ने धनकुमारी अर्याल २०७७ माघ १० गते दिउँसो रुपन्देहीको एक जंगलमा रुखमा बाँधिएको अबस्थामा मृत फेला परेकी थिइन्।उनलाई कपिलवस्तुको शिवराज नगरपालिका-७, जहभारीका उनकै प्रेमी ३६ बर्षीय […]

Read More

यस्ता गल्ती गर्नुभयो भने तपाईंले ह्याकरहरु खुसी हुन्छन् l

साइबर आक्रमणका घटनाकाे ग्राफ निरन्तर उकालाे लाग्दैछ । विश्वभर नै जोखिम बढेको बेला नेपालीहरू डिजिटल दुनियाँमा सुरक्षित छन् भन्नसक्ने अवस्था छैन । कतिपय साइबर सुरक्षा विज्ञका अनुसार उही किसिमका पासवर्ड राख्नुले मात्र पनि इन्टरनेटबाट धेरैको व्यक्तिगत विवरण चोरी भएको छ । तपाईंका स-साना गल्तीले गर्दा ह्याकरहरूलाई तपाईंका व्यक्तिगत विवरण चोर्न सहज भइरहेको हुन्छ ।तपाईंका यस्ता […]

Read More

१०३ वर्षको उमेरमा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नु भएको थियो, म अस्पताल जाँदैछु,’ प्रसाईंले भने । जोशीमा […]

Read More

कांग्रेस बैठकमा देउवाले भने- गठबन्धनमा अन्तर्घात नभए राम्रो परिणाम आउँछ l

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिए । उनले गठबन्धनका कारण कांग्रेसभित्रै अन्तर्घात नभए कांग्रेसले पनि राम्रो चुनावी परिणाम हासिल गर्ने बताए । […]

Read More