नेपाली बने नान्डोस रेस्टुरेन्टबाट मास्टर ग्रीलर २०२४ का बिजेता

Rishi Bishwokarmaऋषि बिश्वकर्मा – दोहा कतार 22 – April – 2024नान्डोस रेस्टुरेन्ट बाट मास्टर ग्रीलर २०२४ बिजेता नेपाली बनेका छन । लम्जुङ्गका सुसिल पोखरेल २०२४ का बिजेता भएका हुन । १२ रेस्टुरेन्टका १३ प्रतिस्पर्धी मास्टर ग्रीलरलाई पछी पार्दै कतार देशको राजधानी दोहा शहरको नान्डोस रेस्टुरेन्ट बाट मास्टर ग्रीलर २०२४ बिजेता भएका हुन । दोहा शहरको […]

Read More
Manisha Kanda Chandrakot

शान्तिपुर मनिषा मृत्यु् प्रकरणः  चन्द्रकोटे महिलाद्धारा बिरोध प्रदर्शन

प्रेम सुनार /कमल खत्री गुल्मी, कार्तिक १८ । शुक्रबार बिहान गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको मृत्यु घटनालाई बलात्कार पछि हत्या भएको भन्दै बिषयमा चन्द्रकोट गाउँपालिकाका महिलाहरुले शनिबार शान्तिपुरमा बिरोध प्रदर्शन गरेकका छन । शान्तिपुर ईलाका प्रहरी कार्यालयमा जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधानलाई ज्ञापनपत्र बुझाउँदै चन्द्रकोट गाउँपालिका महिलाहरुले […]

Read More
Manisha Rape Case Gulmi Shantipur

शान्तिपुर मनिषा मृत्यु प्रकरणः मुस्लीम धर्मगुरु प्रहरीको निगरानीमा

प्रेम सुनार (कमल खत्री) गुल्मी, कार्तिक १८ । शुक्रबार बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको मृत्यु घटनाबारे अनुसन्धन गरिरहेको प्रहरीले शान्तिपुरस्थित मुस्लिमहरुका एकजना धर्मगुरु माथी निगरानी बढाएको छ । शान्तिपुर बजारमा रहेको मद्रासा गुल्सानी मदीनाका कुरान प्रशिक्षक ( धर्म गुरु ) रहिस खान प्रहरीको निगरानीमा परेका हु्न […]

Read More

 शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका 

  शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका    प्रेम सुनार गुल्मी, कार्तिक १७ ।  शुक्रबार गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलाको बिच भागमको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी १५ बर्षिया किशोरी मनिषा रुचालको मृत्यु घटनालाई परिवारजनले बलात्कार पछि हत्या भएको आशंका गरेका छन । चन्द्रकोट गाउँपालिका–४ डाँडाबन माईती घर भएकी धनमाया रुचालकी छोरी मनिषा आमा सहित शान्तिपुरको  […]

Read More

मतपेटिकामा आगजनी : बाजुरा

बाजुरा,मंसिर ४ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता […]

Read More

लोकदोहोरीमा जमेको जोडी बबिता बनिया र शंकर छेत्रीको डिर्भोस !

नेपाली लोक दोहोरी क्षेत्रमा चम्किलो नाम हो बबिता बानिया जेरी र शंकर छेत्रीको जोडी । तर यो जोडीले लगनगाँठो कसेको पुग नपुग ३ वर्ष नबित्दै उनीहरु डिर्भोसको संघारमा पुगेका छन् । ५ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेको यो जोडीकी एक छोरी पनि छिन् ।लोक दोहोरीको क्षेत्रमा उदाहरणीय नाम अहिले छुट्टिदैछ । अहिले बबिता […]

Read More

म्याद नाघेको समान बेचे कारवाही। आवस्यक परे दिनदिनै अनुगमन गर्छौ। चन्द्रकोट गाउँपालिका

2079-07-01 चन्द्रकोट चाडपर्वहरु को आगमन संगै चन्द्रकोट गाउँपालिका र उद्योग बाणिज्य संघको सहयोगमा गुल्मी को चन्द्रकोट गाउपालिका शान्तिपुरमा खुलेर रहेका विभिन्न पसलहरुमा अनुगमन सुरु भएको छ। हिजो मात्र बजारको म्यालरुख सृलकाटोल लगायत बजारका मुख्य पसल हरु मा खाद्यान्न कस्मेटिक होटल लगायत व्यक्तिगत जीवन मा प्रयोग हुने खानेकुराबात जनमानस मा असर नपरोस भन्ने हेतु ले म्याद […]

Read More
chandrakot

जिल्ला मै पहिलो पटक चन्द्रकोटमा टोल फ्रि नम्बर संचालन

महेश बोहरा, असोज १३ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्ला मै पहिलो पटक टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ । चन्द्रकोट गाउँपालिकाले नागरिकहरुमा सरल र सहज सूचना संचार प्रदान गर्न साथै नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने सार्वजनिक सेवा सुविधाका बारेमा निःशुल्क रुपमा जानकारी पाउन र आफ्ना समस्या तथा गुनासोहरु सहज […]

Read More