नेपाल मेडिकल काउन्सिलले गर्‍यो १७ चिकित्सकलाई कारबाही, ६६ जनाविरुद्ध उजुरी

२८ असोज, काठमाडौं । बिरामीको उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ । मेडिकल काउन्सिलको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो । काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार अझै छानबिनमा क्रममा ४४ वटा उजुरीहरु छन् । ‘सबै चिकित्सकको उपचार सम्बन्धी […]

Read More

बागमती करिडोर पार्कमा डोजर चल्दा सुकुमबासी बस्तीमा त्रास

२८ असोज, काठमाडौं । धोबीखोला र बागमतीको दोभान थापाथलीस्थित रुद्रेश्वर मन्दिरमा वरपर निर्माण भएका संरचनामा शुक्रबार काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सम्झौता गरेर त्यस क्षेत्रमा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरुले पार्क बनाएका थिए । तर कतिपयले सम्झौता विपरीत संरचना बनाएपछि समितिले काठमाडौं महानगरपालिकाको सहयोग लिएर ती संरचनामा […]

Read More

प्रचण्ड गोरखा जाँदा रेनुको ‘मुड अफ’

२८ असोज, काठमाडौं । शुक्रबार गोरखा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आउँदा छोरी रेनु दाहालको मुड अफ भएको बताएका छन् । शुक्रबार गोरखा बजारमा पार्टीका अगुवा कार्यकर्तालाई संबोधन गर्दै उनले भने, ‘अध्यक्ष त्यहाँबाट गोरखा जाने चर्चा चलेदेखि वास्तवमा भन्ने हो भने उनको मुड अफ भयो ।’ प्रचण्डकी छोरी […]

Read More

अनुमति नलिई प्रचारमा हिँड्ने मन्त्रीलाई रोक लगाउन निर्वाचन आयोगको निर्देशन

२८ असोज, काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा […]

Read More

कमजोर बन्दै प्रतिस्पर्धा : सिट संख्याभन्दा कम परीक्षार्थी उत्तीर्ण

विभिन्न आयोगले लिएका परीक्षाका परिणामले मुलुकमा योग्य जनशक्तिबीच प्रतिस्पर्धा घटेको देखाएको छ । माग गरिएको सिट संख्याभन्दा कम उत्तीर्ण हुने अवस्थाले थोरै उम्मेदवारबीचमा मात्रै प्रतिस्पर्धा भइरहेको देखाउँछ । २८ असोज, काठमाडौं । विभिन्न क्षेत्रमा सम्बन्धित निकायले लिएको परीक्षाको नतिजाले योग्य जनशक्ति बीचमा प्रतिस्पर्धा घटेको देखाउँछ । कतिपय क्षेत्रमा माग गरिएको सिट संख्याभन्दा धेरै कम परीक्षार्थी […]

Read More

दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, ७ जना बेपत्ता

२५ भदौ, धनगढी । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले नौगाड गाउँपालिका–२ बस्ने १५ […]

Read More