बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने

प्रदेश प्रदेश नम्बर ५ मुख्य समाचार

चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो दिन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *