बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने

चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो दिन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

Read More

लोकदोहोरीमा जमेको जोडी बबिता बनिया र शंकर छेत्रीको डिर्भोस !

नेपाली लोक दोहोरी क्षेत्रमा चम्किलो नाम हो बबिता बानिया जेरी र शंकर छेत्रीको जोडी । तर यो जोडीले लगनगाँठो कसेको पुग नपुग ३ वर्ष नबित्दै उनीहरु डिर्भोसको संघारमा पुगेका छन् । ५ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेको यो जोडीकी एक छोरी पनि छिन् ।लोक दोहोरीको क्षेत्रमा उदाहरणीय नाम अहिले छुट्टिदैछ । अहिले बबिता […]

Read More
Bhajan

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा आठौ भजन महोत्सव आयोजना गरिने

कार्तिक 4 चुरामणि तिमिल्सिना रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै आठौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर १२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो । सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो शङ्ख बजाउने प्रतियोगिता ,करोड दीप प्रज्वन जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान […]

Read More

कर्मचारीहरु

सहकारी ब्यबस्थापक : सन्तोष घर्ति (चन्द्रकोट-४, शान्तिपुर गुल्मी ) कोशेली घर ब्यबस्थापक : विजय सोनी (चन्द्रकोट-४, शान्तिपुर गुल्मी) कोशेली घर सह ब्यबस्थापक : श्री पियार मिया (चन्द्रकोट-४, शान्तिपुर गुल्मी) कोशेली दुध डेरी ब्यबस्थापक : श्री कमल खत्री (चन्द्रकोट-4, शान्तिपुर गुल्मी) कोशेली घर कर्मचारी : श्री सागर समत (चन्द्रकोट-2, ओलिबाङ्ग गुल्मी) Leave 2079-04-08 कोशेली घर कर्मचारी […]

Read More

सेयर सदस्य संख्या

यस श्री पन्छी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा हाल सम्म ५२ जना सेयर सदस्य हरु हुनुहुन्छ। सेयर सदस्य हरु को नामावली क्रमस Update Soon……..

Read More

म्याद नाघेको समान बेचे कारवाही। आवस्यक परे दिनदिनै अनुगमन गर्छौ। चन्द्रकोट गाउँपालिका

2079-07-01 चन्द्रकोट चाडपर्वहरु को आगमन संगै चन्द्रकोट गाउँपालिका र उद्योग बाणिज्य संघको सहयोगमा गुल्मी को चन्द्रकोट गाउपालिका शान्तिपुरमा खुलेर रहेका विभिन्न पसलहरुमा अनुगमन सुरु भएको छ। हिजो मात्र बजारको म्यालरुख सृलकाटोल लगायत बजारका मुख्य पसल हरु मा खाद्यान्न कस्मेटिक होटल लगायत व्यक्तिगत जीवन मा प्रयोग हुने खानेकुराबात जनमानस मा असर नपरोस भन्ने हेतु ले म्याद […]

Read More
chandrakot

जिल्ला मै पहिलो पटक चन्द्रकोटमा टोल फ्रि नम्बर संचालन

महेश बोहरा, असोज १३ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्ला मै पहिलो पटक टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ । चन्द्रकोट गाउँपालिकाले नागरिकहरुमा सरल र सहज सूचना संचार प्रदान गर्न साथै नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने सार्वजनिक सेवा सुविधाका बारेमा निःशुल्क रुपमा जानकारी पाउन र आफ्ना समस्या तथा गुनासोहरु सहज […]

Read More

गुल्मीमा दशैपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप

सूर्य सुनार असोज ३० गुल्मीजिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेको चाप बढेको छ । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहि समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको हो । दशैं पछि कार्यालय खुलेसंगै गुल्मी जिल्ला प्रशासन कार्यालयबाट प्रतिदिन १६४ नयाँ नागरिकता, […]

Read More
motivation

तपाईको जिन्दगी नै बदलदिन सक्ने केहि प्रेरक भनाइ

१) जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ ।२)कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।३) जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनी सकीन्छ ।४) यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ ।५)जुन व्यक्तीले […]

Read More